छातिको तुना नकँस्दा देखिए काराका बुबु (फोटो फिचर सहित)Cara Kilbey hot photos




बेलायती रियालिटी शो स्टार कारा किल्बे कामुक पहिरनका लागि चर्चित छिन् । उनले आफ्नो ड्रेसअपकै कारण धेरैलाई मन्त्रमुग्ध पारेकी छिन् ।

तर यो पटक भने उनको कामुक पहिरन उनकै लागि अभिशाप बनेको छ ।

पहिरनले धोका दिएर लुकाउनुपर्ने अंगहरु झण्डै देखिँदा कारालाई लाजमर्नु भएको छ ।

बेलायतको राजधानी लण्डनस्थित एक होटलमा भएको एक समारोहमा सहभागि हुन पुगेकी कारा कालो रंगको गाउनमा चिरिच्याँट्ट परेकी थिइन् ।

तर विडम्बना गाउनको छातिको भागका तुनाहरु राम्ररी नकँसिएकाले उनको वक्षस्थलको अधिकांस हिस्सा देखिन पुगेको थियो र झण्डैझण्डै स्तनहरु समेत फुत्किन खोजेका थिए ।

आफ्ना स्तनले गाउनको खाली भाग भेट्टाएर बाहिरी दुनया चियाउलान् भन्ने डरले काराले समारोह अवधिभर छातिमै हात राखेर बसिन् ।

कपडाले धोका दिँदा आपतमा परेपछि काराको मुख लाजले रातोपिरो भएको थियो ।

अझ साथी बिल्ली मक्लोले स्कर्ट तानिदिएर नितम्ब नांगै पारिदिएपछि कारालाई झनै लाजमर्नु भयो ।