पालमा समेत पछिल्लो समयमा लोकप्रिय बनेको बन्जी जम्प यसै पनि शाहसिक खेल मानिन्छ । तर एक जोडीले नांगै एक आपस टाँसिएर यो खेलमा अझै सनसनी मच्चाएका छन् । सम्पुर्ण लुगा फूकालेर निर्वस्त्र भएपछी एक अर्कालाइ अंगालो मारेर एक जोडीले बन्जी जम्प गरे।
उनिहरुको निर्वस्त्र शाहस देखेर मानिसहरु दंग परेका थिए। उनिहरुले जम्पका समयमा एक अर्कालाई बलियोसंग अंगालो मारेका थिए ।