३ यूवकको आँखा यूवतीको कुन अंगमा (लु हेर्नुहोस्)





निर्माणपक्षले तयार पारेको पोष्टरले पनि सिनेमाको बिषयमा वुझ्न दर्शकलाई खासै सोचिराख्नु पर्दैन । कमेडी, द्वन्द्व र रोमान्सको कथा बोकेर तयार पारिएको चलचित्र ‘चियर्स’ फाल्गुन ९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रलाई पवन गौतमले निर्देशन गरेका हुन् ।
यूवराज खत्रीको प्रस्तुतीमा तयार भएको यो सिनेमामा राजाराम केसी र सजिव श्रेष्ठको लगानी छ । चलचित्रमा भूपेन चन्द, पुष्कर जंग थापा, राज आर्यन, कि्रस्टी पौडेल, आनन्द चुर्तवेदी र धु्रव कोइरालाको कथा छ ।
चलचित्रलाई निर्माणपक्षले पूर्णतया मनोरञ्जन भन्ने नाराका साथ प्रचार सुरु गरेको छ ।