: मुम्बई । फिल्म निर्माता उदय चोपडासँग नाम जोडिदिएकोमा मिडियासँग रुष्ट छिन् नरगिस फाकरी । केही मिडियाले उदयसँग नाम जोडे त केहीले उनको सम्बन्ध ऋतिक रोशनसँग घनिष्ट हुन पुगेको कुरा समेत गरे । यी सबै कुरा सुनेर दिक्क छिन् नरगिस । उनको कुरा सही हो भने कसैलाई पनि मन पराउँदिनन् रे । ‘हो मेरो कोही पनि प्रेमी छैन, कसैलाई मन पराउँदिन म ।’ उनले भनिन् । हरेक कलाकारको घर, परिवार र साथीभाइ हुन्छन् भन्ने नरगिस मिडियालाई आग्रहको भाषामा भन्छिन् ‘जो कसैको सम्बन्ध छ भन्नुअघि एकपटक तपाई आफै राम्ररी सोच्नुस् ।’ हिन्दी फिल्म रकस्टारबाट बलिउडमा प्रवेश गरेकी नरगिस करिअर बनाउने अभियानमा छिन् ।
"नरगिस" मेरा प्रेमी कोही छैनन्, कसैलाई मन पराउँदिन