काठमाडौं । बेला बेलामा उत्तेजक तस्वीर सार्वजनिक गराएर चर्चामा आइ रहने रोल्पाली गायिका ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ । केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन् । ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् । ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ । उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् । यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा
गायिका ज्योति मगरले घोप्टो परेर के गरिन ?