हरेक महिलाहरु आफ्नो नजिकको नातेदारको विवाह हुँदा कति खुसी होलान् ? तर कहिलेकाँही यस्ता खुसीले पनि दुःखद घटना निम्त्याउँछ भन्ने कुरा भर्खरै भारतमा भएको एक घटनाले पुष्टि गरेको छ ।भारतको आलिगढमा देवरको विवाहको उत्साहले भाउजुले विवाह मण्डपमै किस खाँदा विवाह टुटेको मात्रै छैन बेहुला भएर गएका दुलाहा बेहुली बिनै फर्किनुपरेको छ । आलिगढमा एक युवकको विवाहको मण्डपमा नै भाउजुले सबैको अगाडि किस गरेपछि विवाह टुटेको हो । दुलाहा दुलहीको कुराकानी सामाजिक सञ्जालबाट सुरु भएको थियो । कुराकानीकै क्रममा एकअर्काबीच प्रेम सम्बन्ध भएको थियो । लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका थिए । तर देवरको विवाहमा भाउजुले देवरलाई तानेर नाच्नै थालिन् ।दुलाहाले पनि भाउजुसँग जमेर नाचेको देखेपछि बेहुली पक्ष भड्किएको थियो । यसपछि दुवै परिवारका बिचमा सुरु भएको बहस चर्किएको थियो । अन्त्यमा विवाह रद्द भएर बेहुलापक्षका रित्तै फर्किएका हु
भाउजुले विवाह मण्डपमै देवरको किस खाएपछि बिहे टुट्यो